समाचार « Khabarhub

कोरोनाभाइरस प्रभाव : अमेरिका र क्यानाडाको सीमाना थप एक महिनाका लागि बन्द

टोरोन्टो- अमेरिका र क्यानाडाको सीमाना थप एक महिनालाई बन्द गर्न दुवै देश सहमत भएका छन् । क्यानाडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले थप ३० दिन दुई देशको सीमाना बन्द गर्न दुवै देश सहमत भएको जानकारी दिएका हुन् । उनले सीमानाका बन्द गरिए पनि अत्यावश्यक सेवाका लागि कुनै अवरोध नहुने बताएका छन् । सीमाना बन्द गर्ने अवधि कति…