Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार शनिवार(आज) एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । आज पुष्टि भएका ६५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । उनको कोशी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताए । ती पुरुषको कोशी प्रादेशिक…