Live on
Your Voice, Your Power
काठमाडौं- भारतले नेपालसहित १३ देशमा ‘हाइड्रोक्लोरोक्वीन’ निर्यात गर्न ‘क्लीयरेन्स’ दिएको छ । कोभिड–१९ संक्रिमत कतिपय बिरामीलाई यस औषधीले लाभ पुर्याएको पत्ता लागेपछि विश्वभर यसको माग समेत बढेको छ । यो औषधीको प्रयोग परम्परागत रुपमा मलेरिया, औंला र हाडजार्नीको दुखाईमा प्रयोग गर्ने गरिन्छ । तर यसको उपयोगिता कोभिड–१९ मा पनि देखिएपछि यसको माँग विश्वभर बढेको हो…