समाचार « Khabarhub

देशभर चिसो बढ्यो, हुम्लाको तापक्रम माइनसमा झर्‍यो

काठमाडौँ- मुलुकभरको न्यूनतम तापक्रम घट्दै गएपछि चिसो बढ्न थालेको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको छ । यो जाडो सुरू भएयताको कै कम तापक्रम भएको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ८डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । जुम्लामा न्यूनतम…