Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९८ हजार २ सयमा कारोबार भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९७ हजार ७ सयमा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य तोलाको १२ सय…