Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले हालसम्म २९ हजार ८३६ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ । सोमबारसम्म मुलुकभर रहेका ३६ हजार १७४ जना संक्रिय संक्रमित मध्ये २९ हजार ८३६ जना होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १९ हजार १३१ जना होम आइसोलेसनमा छन्। त्यस्तै…