समाचार « Khabarhub

कोरोना कहर : सर्वोच्चले बन्दी प्रत्यक्षीकरण र जरुरी मुद्दामात्र हेर्ने

काठमाडौं- सर्वोच्च अदालतले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै  पुनः सेवा संकुचन गर्ने निर्णय गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै सर्वोच्चले भदौ १५ गतेसम्म बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ, गम्भीर प्रकृतिका, संवेदनशील, तत्काल सुनुवाइ हुनुपर्ने रिटको दर्ता र सुनुवाइ मात्रै गर्ने जनाएको छ । त्यस्तै, मुद्दा फिर्ता र मिलापत्रका काम पनि यो अवधिमा हुने सर्वोच्चको…