Live on
Your Voice, Your Power
दोलखा- युवा नेता एवम् दोलखाबाट संघीय संसद्का स्वतन्त्र उम्मेदवार महेन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि दोलखाबाट उम्मेदवार बनेका उनले नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन जनाउँदै आफ्नो उम्मेदवारी स्थगन गरेको घोषणा गरेका हुन् । आइतबार तामाकोशी–४, मालुस्थित गोलमेश्वर मन्दिरको प्राङ्गणमा आइतबार आयोजित एक कार्यक्रमबीच उनले उम्मेदवारी फिर्ताको घोषणा गरे…