समाचार « Khabarhub

इटालीमा कोरोनाभाइरसले ज्यान गुमाउनेको स‌ंख्या १६ हजार ५ सय नाघ्यो

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६३६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६ हजार ५२३ पुगेको छ । इटालीमा एकैदिन ३ हजार ५९९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३२ हजार ५४७ पुगेको छ । इटालीमा संक्रमितमध्ये २२ हजार ८३७…