समाचार « Khabarhub

विद्युत प्राधिकरण दमकका ५ कर्मचारी कोरोना संक्रमित

झापा- नेपाल विद्युत प्राधिकरण दमकका पाँच कर्मचारीमा कोरोना पुष्टि भएको छ । विद्युत प्राधिकरणका ५ सहित ६ जनामा आज कोरोना संक्रमण पुष्टि भएको हो । नेपाल विद्युत प्राधिकरण दमकमा काम गर्ने पाँच कर्मचारीमा कोरोना देखिएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका नगेन्द्र भट्टराईले पुष्टि गरे । त्यस्तै दमक ५ बस्ने एक महिलामा पनि संक्रमण पुष्टि भएको छ…