Live on
Your Voice, Your Power
बाँके- बाँकेमा एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृतक दाङका दुई तथा कैलाली र बाँकेका एक जना छन् । श्वास प्रश्वास समस्या भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका बाँकेको राप्तीसोनारी-८ का ४८ वर्षीय पुरुषको शुक्रवार साँझ ५:२० बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । यस्तै कैलालीको टीकापुर नगरपालिका…