Live on
Your Voice, Your Power
एजेन्सी - सामाजिक सञ्जाल फेसबुकबाट इस्लामिक धर्मगुरु पैगम्बर मोहम्मदको अपमान गरिएको भन्दै भारतको बेंगलुरूमा हिंसा भड्किएको छ । फेसबुकमा आपत्तिजनक सामग्री प्रेषित गरेको आरोप लागेका एक व्यक्ति पुलिकेशिनगरस्थित कांग्रेस विधायक अखण्ड श्रीनिवास मूर्तिका आफन्त भएको भन्दै मुस्लिम समुदायका व्यक्तिहरूले उनको घरअघि पनि प्रदर्शन गरेका थिए । त्यहाँ उनीहरूले सवारीसाधनमा आगजनी गर्दै प्रहरीमाथि पनि ढुंगा प्रहार…