समाचार « Khabarhub

फोर्ब्सको प्रभावशाली सूचीमा ६ जना नेपाली युवा

काठमाडौं- अमेरिकाबाट प्रकाशित हुने फोर्ब्स  पत्रिकाले हरेक वर्ष सार्वजनिक गर्ने एसिया महादेशका ३० वर्ष नपुगेका ३० प्रभावशाली मानिसहरुको सूचीमा ६ नेपाली परेका छन् । २०२० को थर्टी अण्डर थर्टीमा नेपालका शुभांगी राणा, जेसलिना राणा, प्रतिमा शेर्पा, निकिता आचार्य, किरण तिम्सिना र रोहित तिवारी परेका हुन् । शेर्पा एमेच्योर गल्फर हुन् । शुभांगी राणा इन्जिनियर हुन्…