समाचार Archives | Page 8394 of 8677 | Khabarhub Khabarhub

राष्ट्रपतिलाई बालबालिको प्रश्न–तपाईंको बाल्यकाल कसरी बित्यो ?

काठमाडौं– राष्ट्रिय बाल दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारी र बालबालिकाहरुबीच प्रत्यक्ष भेटघाट कार्यक्रम गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र बालबालिकाहरुबीच भेटघाट कार्यक्रम गरिएको हो । राष्ट्रिय बाल दिवस २०७६ को अवसरमा आयोजना गरिएको ‘बालबालिकासँग राष्ट्रपति’ कार्यक्रममा बालबालिकाले राष्ट्रपति भण्डारीसँग आफ्ना जिज्ञासा राखेका…