समाचार « Khabarhub

हतारमा चीनबाट औषधि ल्याउँदा केही महंगो : महानिर्देशक श्रेष्ठ

काठमाडौं- स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले विश्व बजारमा सामान अभाव रहेका कारण खरिद गरिएका सामान केही महँगो परेको बताएका छन् । स्वास्थ्य मन्त्रालयको दैनिक पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक श्रेष्ठले टेण्डर खोलेर सामान खरिदको प्रयास गरेपनि कसैले टेण्डर नहालेपछि अन्तिममा सहमतिका आधारमा सामान खरिद गरिएको स्पष्ट पारेका छन् । उनले सरकारले रहरले नभइ बाध्यतामा परेकोले…