समाचार « Khabarhub

सूर्योदय नगरपालिमा आजबाट लकडाउन

इलाम । सूर्योदय नगरपालिकामा आज राति १२ बजेबाट अनिश्चितकालका लागि लकडाउन घोषणा गरिएको छ । नगर कार्यपालिकाको ९५ औ आकस्मिक बैठकको निर्णय अनुसार लकडाउन गर्ने घोषणा गरिएको नगरद्धारा जारी सुचनामा उल्लेख छ । पछिल्लो समय सूर्योदय नगरपालिका सहित जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि नगरपालिकाले यो निर्णय गरेको वडा नं १० का अध्यक्ष पेमा उगेन…