समाचार « Khabarhub

मोरङमा थप ६ कोरोना संक्रमितको मृत्यु

मोरङ- मोरङका विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टाको अवधिमा थप छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा चार, विराट मेडिकल कलेज बूढीगङ्गामा एक र म्याक्स इन्टरनेसनल हस्पिटल एवं ट्रमा सेन्टर विराटनगरमा एक जना गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । नोवेल शिक्षण अस्पतालमा मोरङको उर्लाबारीकी ६६ वर्षीया महिला, झापा…