समाचार « Khabarhub

कोरोना भाइरसविरुद्धको लडाईंमा फिफा र डब्लूएचओको ऐक्यवद्धता

जेनेभा : विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरुद्धको लडाईंका लागि विश्व फुटबल महासंघ (फिफा) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले साझा अभियान अघि सारेका छन् । उनीहरुले जेनेभास्थित डब्लूएचओको मुख्यालयबाट कोरोनाको संक्रमणबाट जोगिन र रोकथामका लागि ‘कोरोना भाइरस किक आउट टु मेसेज’ नामक अभियान शुरु गरेका हुन् । उनीहरुले संसारभर फैलिएको कोरोनाबाट मुक्त रहन सन्देश…