Live on
Your Voice, Your Power
वीरगन्ज– पर्सा प्रहरीले सरकारले देशव्यापी रुपमा जारी गरेको लकडाउनको आदेश उल्लंघन गर्दै माछा बिक्री गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–७ रामटोल घर भएका २९ वर्षीय पप्पु साह तुरहा छन् । उनले लकडाउनको अवज्ञा गरी घर नजिकको सडकमा ठेला राखेर माछा बिक्री गरेको प्रहरीको भनाइ छ । प्रहरीले तुरहालाई माछासहित…