समाचार « Khabarhub

हतियारसहित दुई जना पक्राउ

सिरहा– प्रहरीले सिरहामा कटुवा पेस्तोल र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका –२ बन्दीपुरबजारका २२ वर्षीय डिम्पल यादव र २२ वर्षीय प्रेमनाथ यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलका अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।…