समाचार « Khabarhub

गण्डकी प्रदेशमा थपिए १०२ कोरोना संक्रमित, तीनको मृत्यु

पोखरा- गण्डकी प्रदेशमा थप १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दू शर्माले जानकारी दिएका छन् । गएको २४ घण्टामा थपिने सङ्क्रमितहरुमा सबैभन्दा धेरै कास्कीका ४६ जना छन् । त्यसैगरी…