Live on
Your Voice, Your Power
काठमाडौं- सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले एक विज्ञप्तिमार्फत थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । नयाँ थपिएका संक्रमित मध्ये ८ वर्षीया बालिका सहित ६ जना महिला र ३, र १३ वर्षका बालक सहित १४ जना पुरुष रहेका छन् । उनीहरुमध्ये अछामका ४ जना…