समाचार Archives | Page 8426 of 8683 | Khabarhub Khabarhub

काठमाडौंको कलंकीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

काठमाडौं– काठमाडौंको कलंकीमा १७ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । दैलेख घर भएक १७ वर्षीया किशोरीमाथि कलंकीको पशुपति गेस्ट हाउसमा सामूहिक बलात्कार भएको हो । प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घादिङको गजुरी गाउँपालिका–१ घर भएका २३ वर्षीय रवीन श्रेष्ठ छन् । रवीनसँगै धादिङकै ज्वालामुखी गाउँपालिका…