Live on
Your Voice, Your Power
काभ्रे- बढी भिडभाड हुने काठमाडौंमा कोरोनाको त्रास बढी हुने भन्दै बच्न गृह जिल्ला फर्किएका बाबुछोराको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा परी उदयपुरको रौतमाई गाउँपालिका ४ का मीनबहादुर श्रेष्ठ र उनका छोरा सुविन श्रेष्ठको मृत्यु भएको हो । मीनबहादुरकी श्रीमती सुनिता घाइते भएकी छन् । उनको बनेपा स्थित शीर मेमोरियल अस्पतालमा उपचार भईरहेको प्रहरीले…