Live on
Your Voice, Your Power
काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका छन् । बिहीबार ललितपुरको कुपण्डोलमा बसेको बसेको पहिलो केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनपछिका निर्णय औपचारिक रूपमा अद्यावधिक गर्न आयोग जाने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार सभापति थापा र उपसभापति शर्मासहितको नवनिर्वाचित टोली केहीबेरअघि निर्वाचन आयोगमा पुगेको हो । ‘विशेष महाधिवेशनपछिको…