समाचार « Khabarhub

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं - मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको छ। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा नाइजेरियालाई हराउँदै मोरक्को फाइनल प्रवेश गरकेको हो। निर्धारित समय र थप समयमासमेत दुवैतर्फबाट गोल हुन नसकेपछि सेमिफाइनलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो। पेनाल्टी सुटआउटमा नाइजेरियालाई ४-३ गोल अन्तरले पराजित गर्दै मोरक्को फाइनल पुगेको हो। मोरक्कोको फाइनल यात्रामा गोलकिपर यासिन…