समाचार Archives | Page 8461 of 8693 | Khabarhub Khabarhub

देशको नेतृत्व गर्ने अवसर पाए महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत आरक्षण– कोइराला

काठमाडौं– नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले जनसङ्ख्याको आधा भाग ओगटेका महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरिनुपर्ने बताएका छन् । विपी कोइरालाले विसं २०१५ कै मन्त्रिमण्डलमा महिलालाई पनि समावेशीरुपमा सहभागी गराएको भन्दै कोइरालाले राजनीतिलगायत हरेक क्षेत्रमा पुरुष जत्तिकै सहभागी गराउने उनको सोच विसं २०१७ पुस १ गतेको राजनीतिक परिवर्तनले रोकियो बताए । राजधानीमा आयोजित बूढानीलकण्ठ…