समाचार « Khabarhub

कर समायोजन नहुँदा अलैँची व्यवसायी मारमा

झापा - बजार मूल्यभन्दा डेढ गुणा बढी निकासी कर तिर्नु परेपछि अलैँची व्यवसायी मारमा परेका छन् । नेपाली बजारमा अहिले अलैँची प्रतिमन (४० केजी) २० हजार रूपैयाँ मा कारोवार भइरहेको छ । तर, भारतले अलैँचीमा प्रतिकेजी रु ८०० (भारु ५००) निकासी कर लिएपछि व्यवसायी मारमा परेका छन् । नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजकुमार कार्कीले…