समाचार « Khabarhub

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धका दुई गम्भीर मुद्दा फिर्ता लिने निर्णय गरेकी छन्। यो निर्णयलाई उनको छोरी किशोरीहरूका डिम्ब (अण्डा) बिक्री प्रकरणमा मुछिएको मुद्दा कमजोर बनाएजस्तै मानिएको छ। उनी फेरि 'व्यक्तिगत स्वार्थ' र प्रभावमा परेको टिप्पणी भएको छ। भण्डारीले छोरीलाई जोगाउन चालेको कदम जस्तै यसले पनि नेपालको…