Live on
Your Voice, Your Power
मोरङ– कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ माथि प्रतिवेदनसहित छलफलका लागि प्रस्ताव पेस गरिएको छ । प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले प्रदेशसभा नियमावली, २०७४ को नियम १०७ को उपनियम (२) को खण्ड (क) बमोजिम छलफलका लागि प्रस्ताव सभामा पेस गरे । प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले छलफलका लागि…