समाचार « Khabarhub

सञ्चारमाध्यममा प्रयोग हुने सम्बाेधनप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले समाचारमा प्रयोग गर्ने सम्बोधनप्रति असन्तुष्टि जनाएका छन्। मंगलबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तपाईँ नभनी तिमी भन्ने गरेकामा असन्तुष्टि जनाएका हुन्। सञ्चार माध्यमहरुले अंग्रेजीको सिको गरेर कसैलाई हजुर भन्दा आफू अपमानित भएको ठान्ने गरेको बताए। नेपालको आफ्नो भाषा र भाषाको मर्म भएको उल्लेख गर्दै ओलीले…