Live on
Your Voice, Your Power
काठमाडौं – बुधबार आईसीसी विश्वकप लिग २ अन्तरगत को त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपालले टस जितेर पाहुना टोलीलाई ब्याटिङको निम्ता दिएको थियो । बर्षौदेखि खेल्दै आएको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले लिएको उक्त निर्णय सही सावित भयो । नेपालको बलियो पक्षलाई पहिचान गरेरै उनले ओमानविरुद्ध पहिला फिल्डिङ रोजेका थिए । योजना अनुसार नै…