Live on
Your Voice, Your Power
सिरहा– सिरहाको ठाडी भन्सार क्षेत्र अन्तर्गत पर्ने सीमा क्षेत्रमा सशस्त्र प्रहरीको अस्थायी जाँच चौकी राख्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध सिर्जना गरेको छ । आइतबार सशस्त्र प्रहरी बलले ठाडी भन्सार कार्यालयबाट दक्षिणतर्फ सीमा क्षेत्रमा अस्थायी जाँच चौकी राख्न खोजेको थियो । तर, भारतीय सीमा सुरक्षा बलका अधिकारीहरुले उक्त क्षेत्र दशगजा क्षेत्रमा पर्ने भन्दै…