समाचार « Khabarhub

हुम्लामा नेपाली भूमि मिचिएको छैन भन्न सरकारलाई किन यति हतार ?

काठमाडौँ– मुख्य विपक्षी दल नेपाली कांग्रेसले हुम्लामा चीनले नेपाली भूमि मिचे वा नमिचेको विषयमा अध्ययन गर्न गएको टोलीले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । नाम्खा गाउँपालिकाको लिमीमा चीनले नेपाली भूमि मिचेर संरचना तयार गरेको र नेपालीहरूलाई नै प्रवेश गर्न नदिएको भन्ने समाचार आएपछि नेपाल सरकारले चीनले नेपाली भूमि नमिचेको र सीमाभन्दा…