समाचार « Khabarhub

कोरोना महामारीले ब्राजिलको अवस्था भयावह, एकै दिन ३७ हजार संक्रमित

काठमाडौं - कोरोना भाइरसको महामारीले ब्राजिलको अवस्था भयावह बनेको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा ४५ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३३८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४५ हजार ४५६ पुगेको छ । एकै दिन ३७ हजार २४२ जनामा संक्रमण पुष्टि हुँदा…