Live on
Your Voice, Your Power
काठमाडौं– बिहीबार रातिदेखि परेको पानी शुक्रबार दिनभर पर्ने मौसमविद्हरुको भनाइ छ । आज दिनभर काठमाडौंलगायत मुलुकभर पनि पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको हो । विभागकी मौषमविद विभूति पोखरेलले पानी दिउँसो एकछिन रोकिए पनि पुनः पर्ने बताइन् । उनका अनुसार पानी दिउँसो एकछिन रोकिएपनि दिनभर र रातभर पर्ने देखिएको छ । भोलि बदली भएपछि…