Live on
Your Voice, Your Power
इलाम- लामो रस्साकस्सीपछि अब नेपाली अर्थोडक्स चिया आफ्नै व्यापार चिह्नसहित विश्वबजारमा जाने भएको छ । अहिलेसम्म निर्यातकर्ताले आआफ्नै उद्योगको व्यापार चिह्न प्रयोग गरेर निर्यात गरिरहेकामा अब भने सरकारले जारी गरेको ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालयज’ नामक व्यापारिकचिह्न लागेको तयारी चिया विश्व बजारमा जाने भएको छ । ‘चियाको राजधानी’ इलामको फिक्कलमा मंगलबार सार्वजनिक गरिएपछि अब…