समाचार « Khabarhub

बर्दियामा सिडिओका सवारी चालकमा पनि कोरोना भाइरसको संक्रमण

बर्दिया - बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा भएको पीसीआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण भएको पुष्टि भएको हो । उनले दुई दिनअघि सरुवा भएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौं पुर्‍याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई काठमाडौंबाट ल्याएका थिए । सरुवा भएका प्रजिअ लामिछानेको…