समाचार « Khabarhub

रुकुम घटनामा थप सात जना पक्राउ

रुकुम – ६ जनाको ज्यान जाने गरी भएको रुकुम घटनामा संलग्नता भएको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख ठगबहादुर केसीका अनुसार पक्राउ पर्नेमा रुकुमको चौरजहारी नगरपालिका–८, सोतीका ४० वर्षीय नेत्रबहादुर मल्ल, ३० वर्षीय रेशम मल्ल, २१ वर्षीय धनराज राना, २४ वर्षीय रमित पुन, २१ वर्षीय नवीन घर्ती,…