समाचार « Khabarhub

उपेन्द्र यादवको त्यो प्रस्ताव– जसले ओली सरकारको दुई तिहाई गुम्यो

काठमाडौं– सत्तासाझेदार दल समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । मंगलबार बसेको समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । यसअघि मन्त्रिपरिषद पुनर्गठनका बेला बिना कुनै जानकारी (भारत)मा रहेका बेला स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा ‘सरुवा’ गर्दा पनि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार छाड्न चाहेका थिएनन् । तर, मंगलबार बिहानको पदाधिकारी बैठकमा…