समाचार « Khabarhub

होन्डुरस जेलमा कैदीबीच झडप, कम्तीमा १८ जनाको मृत्यु

होन्डुरस- होन्डुरसमा कैदीहरूको दुई समूहबीच भएको झडपमा १८ जनाको मृत्यु भएको छ । जेल भित्रै कैदीबन्दीबीच झडप भएको थियो । घटनामा कम्तीमा १६ जना अन्य घाइते भएका छन् । घाइतेहरूलाई तेला सहरस्थित विभिन्न अस्पतालमा उपचार भैरहेको सरकारी अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार शुक्रबार साँझ बन्दगाह सहर तेलामा भडप भएको थियो । झडपमा १७ को…