Live on
Your Voice, Your Power
काठमाडौं – स्वास्थ्य उपकरण खरिद प्रक्रियामा अनियमिता गरेको भेटिएपछि विवादमा तानिएको ओम्नी (ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल) समूह कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंले एक सूचना प्रकाशित गर्दै उक्त समूहलाई कालोसूचीमा राखेको जनाएको हो । यो समूहले अब १ वर्ष कुनै पनि खरिद प्रक्रियामा सहभागिता जनाउन नपाउने गरी कालोसूचीमा राखिएको छ । ओम्नीलाई…