Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले बजेटमा मिश्रित प्रतिक्रिया दिएका छन् । उनले बजेटमा केही सकारात्मक पहल र केही परम्परागत विषय रहेको बताएका छन् । उनले सरकारको खर्च गर्ने क्षमताभन्दा बजेटको आकार बढी भएको बताए । ‘तपाईँले अहिले ल्याउनुभएको बजेट उत्ताउलो भनेका छैनौ तर, १५/१६ खर्ब भन्दा बढी खर्च हुने अवस्था छैन’, उनले…