समाचार « Khabarhub

‘नेपालमा गुणस्तरीय क्वारेन्टाइनको संख्या २३ हजार जनाको’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा गुणस्तरीय क्वारेन्टाइनको क्षमता २३ हजार जनाको मात्रै रहेको स्पष्ट पारेका छन्। प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रमको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालमा ५७ हजार ९ सय ४ जनालाई राख्न सक्ने क्वारेटाइन भए पनि २३ हजार जना बस्ने मात्रै गुणस्तरीय भएको बताए। अहिले सबै ठाउँका क्वारेन्टिनमा मानिस नराखिएकाले…