Live on
Your Voice, Your Power
काठमाडौं- मंगलबार कोरोना संक्रमण पुष्टि भएका ललितपुरका व्यक्ति चिकित्सक भएको खुलेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले ललितपुरका कोरोना संक्रमित व्यक्ति चिकित्सक भएको जानकारी दिएका हुन् । सहप्रवक्ता डा. अधिकारीका अनुसार उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत कर्मचारी हुन् । महाशाखामा कार्यरत उनी कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ तथा नमूना संकलनमा समेत खटिँदै…