समाचार « Khabarhub

उपनिर्वाचन- मंसिर १४ गते चुनाव हुने क्षेत्रमा सवारी चलाउन ‘पास’ अनिवार्य

काठमाडौं- निर्वाचन आयोगले उपनिर्वाचन, २०७६ को सवारी आवागमन व्यवस्थापन योजना स्वीकृत गरेको छ । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यका लागि यही मङ्सिर १४ गते उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा बिहान ५ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म सवारी पास अनुमति पत्र प्राप्त गरेका बाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको आयोगले जनाएको छ । उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा…