समाचार « Khabarhub

राप्रपाद्वारा मकवानपुर जिल्लाका लागि स्वास्थ्य सामग्री सहयोग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कोरोना संक्रमित/प्रभावित क्षेत्रको वर्गीकरण गरेर जनजीवन र अर्थतन्त्रलाई क्रमशः सामान्य बनाउँदै लैजानुपर्नेमा समेत जोड दिएका छन्। कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै राप्रपा गैरसरकारी संस्था समन्वय विभागले मकवानपुर  जिल्लाका लागि प्रदान गरेको स्वास्थ्य सामग्री बुझ्दै  अध्यक्ष थापाले कोरोना संक्रमणबारे सतर्क रहन आग्रह गरेका हुन् । विभागले ज्वरो नाप्ने…