समाचार « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा अस्ताउँदो सूर्यलाई अर्घ्य

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा शनिबार काठमाडौंको कमलपोखरी र गुहेश्वरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन् । छठ पर्वको आज (शनिबार) मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । यसै अवसरमा राष्ट्रपति भण्डारीले कमलपोखरी पुगेर छठी माताको पूजा आराधना गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी हुन् । यस्तै छठपर्व मनाउन गौरीघाटदेखि गुह्येश्वरीसम्मको इलाकामा बाग्मती नदीको…