Live on
Your Voice, Your Power
रुपन्देही- कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै रुपन्देहीमा निषेधाज्ञा भदौको २० गतेसम्म लम्ब्याइएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले रुपन्देहीमा जारी निषेधाज्ञा भदौको २० गते राति १२ बजेसम्म कायम राख्न सिफारिस गरेको छ । जिल्लामा सङ्क्रमणको दरको बढीरहेकाले निषेधाज्ञा कायम राख्न बैठकले सिफारिस गरेको हो । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेश आइतबार राति १२ बजेसम्म…