समाचार « Khabarhub

कपिलवस्तुमा तनाव– प्रहरीको गोली लागेर एक युवाको मृत्यु

कृष्णनगर– हिन्दू र मुस्लिम समूदायबीचको झडपले तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णपुरमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुरजकुमार पाण्डे छन् । हिन्दू र मुस्लिम समूदायबीच भएको झडपलाई नियन्त्रणमा लिन गोली चलाउँदा हिन्दू समुदायका युवा पाण्डेको मृत्यु भएको स्थानीयले जनाएका छन् । प्रहरीले भने गोली लागेर मृत्यु भएको विषयलाई अस्वीकार गरेको…